• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आयरल्यान्ड ‘ए’ टीमविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग मङ्गलवार दोस्रो खेल खेल्नेछ ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖