• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालको १०० रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ चैत । टी-२० खेलमा आयरल्याण्ड ए विरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३ विकेटको क्षतिमा एक सय रन पुरा गरेको छ ।

ताजा अवस्थामा नेपालले १२ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएर १०३ रन जोडेको छ । नेपालको क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖