• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेलले लिए आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् । उनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिचललाई १८ रनको व्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराए ।

११.१ ओभरमा केड आउट हुँदा आयरल्यान्डले ७५ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖