• Tuesday 20th of October 2026

गृहमन्त्री लामिछाने – दुर्गा प्रसाईंका सुरक्षागार्डले कानूनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरे


  • धनकुटा खबर
  • .

उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद भएको हतियारबारे अनुसन्धान भइरहेकाे बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा बाेल्दै गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद भएको हतियारबारे पनि स्पष्ट जवाफ दिएका हुन् । ‘दुर्गा प्रसाईंले कानूनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरेको देखिएको छ’, उनले भने, ‘हतियारको मालिक एकजना देखियो । तर प्रयोग अर्कैले गरेको पाइयो। चलाउने ब्यक्तिको हातमा हतियार नभएको कुरा थाहा भएपछि अनुसन्धान हुँदैछ ।’उनले कसैलाई विनाकारण छाड्नु परे आफैं पद छाड्ने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖