• Tuesday 20th of October 2026

को हुन एसपीमा बढुवा भएका आठ जना डीएसपी?


  • धनकुटा खबर
  • .

काठमाडौं । लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ ।

डीएसपीबाट आठ जना एसपीमा बढुवा भएका छन् । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖