• Tuesday 20th of October 2026

आरजु राणा देउवाले गराइन् थाइराडको शल्यक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन्।

आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन्।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖