• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आयरल्याण्डलाई चौथो झट्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले चौथो सफलता हात पारेको छ ।

केड कारमाइकल मात्र १ रन बनाएर रनआउट भएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८.३ ओभरमा ४ विकेटको क्षतिमा ६६ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖