• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले दोस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले दोस्रो विकेट गुमाएको छ । कप्तान विनोद भण्डारी २६ रन बनाएर आउट भएका हुन् ।

उनले १३ बलमा १ चौका र ३ छक्का हिर्काए । नेपालले ७ ओभरमा २ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖