• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले आठौँ विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले आठौँ विकेट गुमाएको छ ।

विपिन खत्री मात्र १ रन बनाएर आउट भएका हुन् ।

नेपालले १६ ओभरमा ८ विकेटको क्षतिमा १६४ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖