• Wednesday 21st of October 2026

भर्खरै जाजरकोटमा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौं । जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार दिउँसो ३:१६ बजे जाजरकोटको बाटुले बजार केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि आज बिहान बाजुराकै बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖