• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपालले दोस्रो विकेट गुमायो,कप्तान रोहित पौडेल १८ रन बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत कतारविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल १८ रन बनाएर आउट भएका हुन् ।

पौडेलले १७ बलमा ३ चौका हिर्काए । नेपालले ७.५ ओभरमा दुई विकेटको क्षतिमा ६७ रन बनाएको छ । नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖