काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।
सन्दीप जोरा मात्र ७ रन बनाएर आउट भएका हुन् ।
नेपालले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १३६ रन बनाएको छ । नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
