काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।
गुल्सन झा मात्र ५ रन बनाएर आउट भएका हुन् ।
नेपालले १७ ओभरमा ६ विकेटको क्षतिमा १४९ रन बनाएको छ ।
नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।