• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कतारविरुद्ध नेपाललाई पहिलो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिलो सफलता हात पारेको छ ।

ललित राजवंशीले एक रन बनाएका सक्लेन अर्शदलाई आफ्नो शिकार बनाए ।

१.१ ओभरमा कतारले ५ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖