• Friday 23rd of October 2026

मन्त्रीपरिषद बैठकः लगानी सम्मेलनका लागि अध्यादेश जारी गर्न सक्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, १० बैशाख । मन्त्री परिषद बैठक सुरू हुदैँछ । 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ । 

 

आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖