• Thursday 22nd of October 2026

इलाम–२ मा सुहाङले बढाए अग्रता


  • धनकुटा खबर
  • .

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाएका हुन् ।

सुहाङले ३ हजार २४९ मत पाएका छन् भने खड्काको २ हजार ४६९ मत रहेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ४३४ मत पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖