काठमाडौँ । इलाम २ मा जारी मतगणनाको मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३२४९ मतका साथ अग्रता हासिल गरिरहेका छन् ।
यस्तै कांग्रेसका डम्बर बहादुर खड्काले २४६९ मतका साथ नेम्वाङलाई पछ्याइरहँदा रास्वपाका मिलन लिम्बुले ४३४ मत पाएका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ७०३ मत पाएका छन् ।
यस्तै रास्वपाका लक्ष्मी गुरुङले २२ मत पाउँदा एकीकृत समाजवादीका जीत बहादुर राईलाई १२ मत प्राप्त भएको छ ।
कुन उम्मेदवारकाे कति मत ?

