इलाम-२ मा २३ हजार २०५ मत गणना हुँदा रास्वपाका मिलन कुमार योङयाङ लिम्बुले १४०१ मत मात्र प्राप्त गरेका छन्। उनी अहिले चौथो स्थानमा रहेका छन्।