इलाम-२ मा २३ हजार २०५ मत गणना हुँदा मुढा चुनाव चिन्ह पाएका डकेन्द्रसिंह थेगिमले ४९५१ मत प्राप्त गरेका छन्। थेगिम अहिले तेस्रो स्थानमा छन् ।