• Thursday 22nd of October 2026

इलाममा सुहाङ नेम्वाङको अग्रता कायमै


  • धनकुटा खबर
  • .

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । एमाले उम्मेदवार नेम्वाङले १९ हजार ११४ मत पाएका छन् ।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ९ हजार ४१० मत पाएका छन् ।

यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖