• Thursday 22nd of October 2026

ईलाम २ : एमाले १९ हजार ६ सय ९७ मत सहित अग्रता कायमै


  • धनकुटा खबर
  • .

सुर्य : १९६९७

रुख : १३१९०

मुढा : ९५१४

घन्टी : ३३२३

हालसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ, माई नगरपालिका वडा नम्बर ६, ७, ८ र देउमाई नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ ,६ ,७, ८ र इलाम नगरपालिका वडा नम्बर २ को मतगणना सकिएको छ। इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖