• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कप्तान दीपेन्द्र पनि सात रनमै आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ ।

नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

दीपेन्द रन आउट हुँदै पेभेलियन फर्किए । आउट हुनुअघि उनले सात बलमा एक छक्काको मद्दतले सात रन बनाए ।

१६.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल एक सय १९ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖