• Thursday 22nd of October 2026

‘खै?’ भनेर प्रश्न गर्नेले थाहा पाउनु भयो/भएन ? : गृहमन्त्री रवि लामिछाने


  • धनकुटा खबर
  • .

‘खै?’ भनेर प्रश्न गर्नेले थाहा पाउनु भयो/भएन, आजै रास्वपाले नेतृत्व गरेको श्रम तथा रोजगार मन्त्रालयले मजदुरकै हितका लागि ‘श्रमाधान’ सुरुआत गरेको कुरा!

यो सुरुआत मात्रै हो। गर्नुपर्ने धेरै काम धेरै क्षेत्रमा छन्। केही समय लाग्छ नै, नतिजा अवश्य आँउछ।

बिर्सेला कि भनेर बेला–बेलामा सञ्जालमार्फत स्मरण गराइदिनुहुने सबैलाई धन्यवाद। “शुभ-काम” नै शुभकामना हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖