• Friday 23rd of October 2026

क-कसले छाडे उपेन्द्रको साथ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

निर्वाचन आयोगमा दिइएको निदेदनअनुसार नयाँ पार्टीका लागि सात जनाले हस्ताक्षर गरेका छन् । अर्का सांसद दीपक कार्कीको नाम निवेदनमा भए पनि हालसम्म हस्ताक्षर भएको छैन । उनको प्रतिक्षा निर्वाचन आयोगमा भइरहेको छ ।

उपेन्द्र यादवको साथ छाडेका सांसदहरु
अशोक राई
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खान

उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव
उपेन्द्र यादव

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖