• Monday 19th of October 2026

नेपाली सेनाको जागिर छोडेर रुसी सैनिकमा गएका बिष्टको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी : कञ्चनपुरका रुसी सेनामा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बिराजन बिष्टको मृत्यु भएको हो ।

उनी नेपाली सेनाको जागिर छोडेर रुसी सेनामा गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖