• Monday 19th of October 2026

टायर पड्किंदा पल्टियो ट्याक्टर,एकको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा ट्याक्टर दुर्घटना भएको छ ।

ट्र्याक्टरको टायर पड्किएर पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका(१३ कैलालीगाउँ बस्ने २१ वर्षका समीर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖