• Monday 19th of October 2026

अस्ताइन् ऐश्वर्य क्याम्पसकि प्रिती , आज शोक बिदा


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ ।

स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको मृत्यु भएको क्याम्पसले जनाएको छ ।

क्याम्पसले प्रितीको मृत्युमा आज शाेक बिदा समेत दिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖