• Monday 19th of October 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित २ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । पाँच किलो सुनसहित त्रिभुवन पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
बिज्ञापन

गएराति फ्वाई दुबईबाट साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार मोहन कुमार गणेशन पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक चाँच गर्ने क्रममा समातिएका हुन्।

उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖