• Monday 19th of October 2026

यसरी दोहोरी साँझमा सरकारी गाडीमा सफर गरि आएका कर्मचारी “मस्तीमा” !


  • धनकुटा खबर
  • .

धनगढी । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा सरकारी गाडीसहित कर्मचारी दाेहाेरी साँझ झिरेका छन् ।

धनगढीकाे रूवस हाेटल नजिकै रहेकाे एलिनाज दाेहाेरी साँझमा बा २ झ २६६३ नम्बरको पिकअप गाडीमा सवार केही कर्मचारी रमाइरहेका छन् ।

उनीहरू गाडी बाहिर पार्किङ गरेर करीब दुई घण्टादेखि भित्र मदिराकाे चुस्कीसँगै म्युजिकमा मस्त छन् ।

उक्त गाडी कुन कार्यालयकाे हाे भन्ने कुरा खुलेकाे छैन । तर प्रेसपत्रलाई कर्मचारीहरू मदिरा सेवन गर्दै रमाइलो गरिरहेकाे भिडियाे प्राप्त भएकाे छ ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖