• Monday 19th of October 2026

सुकेधारामा मृत भेटिएका युवकको खुल्यो पहिचान,को रहेछन् त ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सुकेधारामा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ ।

मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

मंगलबार बिहान सुकेधारा चोक नजिकैको नालामा ती युवक मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖