• Monday 19th of October 2026

टिकटक मार्फत प्रेम – बलात्कार गरेर युवक फरार


  • धनकुटा खबर
  • .

काठमाडौ । वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका माधव पासवानसँग टिकटक मार्फत भएको चिनजानले २२ वर्षीय सुमना (परिवर्तित नाम) लाई अहिले घर न घाटको बनाएको छ ।

टिकटक मार्फत चिनजान भई सुमनासँग प्रेम सम्बन्ध गाँसेका माधवले बिहेको प्रलोभन दिएर शारीरिक सम्बन्धसमेत राखेपछि भने अर्कै युवतीसँग बिहे गरेपछि सुमना अहिले घर न घाटकी भएकी हुन् ।

माधवले अर्कै युवतीसँग बिहे गरेपछि धोखा खाएकी सुमना अहिले आफूलाई माधवले बलात्कार गरेको भन्दै उजुरी लिएर प्रहरीमा पुगेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖