• Saturday 24th of October 2026

मलामी जाँदा घाइते भएकाहरूको पशुपति चौंलागाईं अस्पतालमा उपचार हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोलखाको मेलुङमा मलामी सवार गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागी चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा ल्याइएको दोलखाका डीएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

मेलुङ गाउँपालिकास्थित भटमासेमा बिहान बागमती प्रदेश–०१ –०२६ च–९८१३ नम्बरको बोलेरो दुर्घटना भएको हो । शव लिएर उनीहरू नदीमा जलाउन जाँदै थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖