• Monday 19th of October 2026

जीवनको बाटो त यस्तै हो, कहिले पो सहज हुन्छ र ? :गृहमन्त्री लामिछाने


  • धनकुटा खबर
  • .

जीवनको बाटो त यस्तै हो, कहिले पो सहज हुन्छ र। उकालो ओरालो भिरालो .. के के हो के के।

कुरा यत्ति न हो कि तिमी साथमा छौं। Happy Marriage Anniversary Nekita Poudel Lamichhane यो शिलशिला अविरल चलोस्। सबै देवी देवताहरुको कृपा रहिरहोस्।

हामीलाई आशीर्वाद दिनु होला।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖