• Monday 19th of October 2026

यसरी खस्यो बस


  • धनकुटा खबर
  • .

धनगढी: बझाङको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको छ। आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो।

बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले जानकारी दिए। उनका अनुसार बस दुर्घटना हुनबाट बचेको छ भने बसमा बाहेक अन्य क्षति भएको छैन।

सो बस बझाङबाट काठमाडौं जानका लागि आइरहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖