• Monday 19th of October 2026

दमौलीको सगरमाथा बहुउद्धेश्यीय सहकारी सम्पर्क बिहीन, बचतकर्तामा रुवाबासी


  • धनकुटा खबर
  • .

तनहुँ । व्यास नगरपालिका–३ मा रहेको हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी संस्था विगत एक महिनादेखि सम्पर्क बिहीन भएको छ ।

ललितपुरको कपुडोलमा केन्द्रिय कार्यालय रही दमौलीमा शाखा रहेको सहकारी सम्पर्क बिहीन भएको हो ।

सहकारी सम्पर्क बिहीन हुँदा सहकारीमा बचत जम्मा गरेका बचतकर्तामा रुवाबासी चलेको छ । पीडित बचतकर्ताहरु प्रहरीमा उजुरी दिन आउने गरेको तनहुँका डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

सामुहिक रुपमा जाहेरी दिन भनिएको छ,उनले भने,सामुहिक रुपमा जाहेरी आए प्रहरीले अनुसन्धान कार्य अघि बढाउछौ । -जनचाहना न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖