• Tuesday 20th of October 2026

चट्याङ् लागेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका -९ मगर टोल बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको मृत्यु भएको हो।

उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖