• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आइपिएलको फाइनल खेलमा उपाधि जित्न कोलकातालाई ११४ रनको सामान्य लक्ष्य


  • धनकुटा खबर
  • .

आईपीएलको फाइनलमा हैदराबादले खराब ब्याटिङ गरेकाे छ। कोलकातालाई ११४ रनको सामान्य लक्ष्य दिएकाे छ।

आईपीएलकै इतिहासमा किर्तिमानी रन बनाएको हैदराबादले फाइनलमा भने खराब प्रदर्शन गर्यो। कोलकाता नाइट राइडर्सविरुद्ध पूरै ओभर पनि ब्याटिङ गर्न सकेन।

टस जितेर पहिले ब्याटिङ रोजेको सन राइजर्स हैदराबाद ९ बल बाँकी हुँदै अलआउट भयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖