• Sunday 25th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बजेट पढ्न तयार अर्थमन्त्री, फेरियो बजेटको ब्रिफकेस


  • धनकुटा खबर
  • .

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को बजेट बाचन गर्न अर्थमन्त्री तयार भएका छन् । उनी बजेटको ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् ।

मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै संसद्को संयुक्त सदनमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् । मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ ।

यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग हुँदै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖