• Sunday 25th of October 2026

माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–९ बस्ने १४ वर्षीया जयन्ती बोहराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖