• Sunday 25th of October 2026

आगामी आवको आर्थिक वृद्धि ६ प्रतिशत हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आवक ओअर्थिक वृद्धिदर ६ प्रतिशत हुने दाबि गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आज सार्बजनिक बजेटको कार्यान्वयनपछि ६ प्रतिशत आर्थिक वृद्धि हुने बताएका हुन् । त्यस्तै आउदो आवमा मुद्रा स्फिती ५.५ प्रतिशत हुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖