• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपाल र अमेरिकाको खेल सुरु हुनै लाग्दा मैदानमा भारी वर्षा


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ को वाम अप खेलमा नेपाल र अमेरिका भिड्दैछन्। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको छ।

तर खेल सुरु हुनु भन्दा २० मिनेटअघि मैदानमा भारी वर्षा भएको छ। जसका कारण पिच कभर गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖