• Saturday 28th of November 2026

नेपाल प्रहरीका ४ एसपी एसएसपीमा बढुवा (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖