काठमाडौ । अमेरिकाले भिषा दिन अस्वीकार गरेसंगै अमेरिरामा हुने बिश्वकपका खेलहरु सन्दीपले गुमाउने पक्का भइसकेको छ । अब वेस्टइन्डिजमा नेपालले खेल्ने दुई खेलमा उनको सहभागिता रहन्छ कि रहनैन भन्ने चर्चा यतिबेला चलिरहेको छ ।