टि २० विश्वकप क्रिकेटमा आयरल्याण्डले भारतलाई ९७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर भारतले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमै अलआउट भएको हो।
उसले १६ औं ओभरको अन्तिम बलमा अलआउट हुनु पहिले मात्रै ९६ रन बनाउन सक्यो।