• Friday 9th of October 2026

अमेरिकाविरुद्ध पाकिस्तान पहिले ब्याटिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ ।

अमेरिकाका कप्तान मोनाकं पटेलले टस जितेर बलिङ रोजेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖