• Friday 9th of October 2026

आईसीसी टी–२० विश्वकप : खेल्दै नखेली नेपालले पायो १ अंक


  • धनकुटा खबर
  • .

अमेरिका । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेलमा नेपालले खेल नै नखेली १ अंक पाएको छ । वर्षाको कारण खेल रद्द भएपछि नेपाल र श्रीलंक दुवै टोलीले एक÷एक अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि निरन्तर भारी वर्षा भएपछि खेल रद्द भएको हो । नेपाली समर्थक रंगशालामा खेल हेर्न पुगेपनि खेल भने हुन सकेन ।
नेपाल २ खेलमा एक अंकका साथ चौथो स्थानमा छ ।

नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ ।

नेपाल सुपर–८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖