• Friday 9th of October 2026

नेपालले गुमायो तेस्रो विकेट, अनिल साह आउट


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

नेपालका लागि अनिल साह १३.४ ओभरमा आउट भएका हुन्।

उनी ऐडेन मक्रमको बलमा मार्को जनसनबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि अनिल साहले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरी २७ रन जोडे।

अनिलको विकेटपछि दीपेन्द्र सिंह ऐरी ब्याटिङमा आएका छन्।

१५ औं ओभरको खेल जारी रहँदा नेपालले ३ विकेटको क्षतिमा ८९ रन बनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖