• Friday 9th of October 2026

नेपालले चौथो विकेट गुमायो,दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका हुन् ।

नेपालले १७.३ ओभरमा ४ विकेटको क्षतिमा ९९ रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖