काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले चौथो विकेट हात पारेको छ । नेपालका लागि रोहित कुमार पौडेलले विकेट लिएका हुन् ।
तोहिद हृदोय ९ रन बनाएर आउट भएका हुन् ।
बंगलादेशले ५.४ ओभरमा ४ विकेटको क्षतिमा ३० रन बनाएको छ ।