• Friday 9th of October 2026

नेपालले लगातार दोस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । अनिल साह शून्य रन बनाएर आउट भएका हुन् ।

नेपालले २.४ ओभरमा २ विकेटको क्षतिमा ९ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖